×

NMB BANK
NIC ASIA

जब आत्महत्या गर्न हिँडेका युवकलाई प्रहरीले रोक्यो...

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गोरखाको छोप्राक स्थायी घर भइ काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय संजय गुरुले शुक्रवार विहान घरबाट निस्केको केही समयमै दिदी सोनी गुरुङलाई म्यासेज पठाए, आत्महत्या गर्दैछु भन्ने आशयको । 

Muktinath Bank

दिदि सोनीलाई आपत् पर्यो । भाइले म्यासेज नै गरेर आत्महत्या गर्न लागेको जानकारी गराएपछि उनले घरमा फोन गरिन् । घरका मानिस पनि थप चिन्तित बने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाइलाई सम्झाउनका लागि उनले धेरै पटक फोन पनि गरिन् । तर संजयले दिदीको फोन उठाएनन् । 


Advertisment
Nabil box
Kumari

आफ्नो तर्फबाट कुनै शीप नचलेपछि सोनीले अन्ततः प्रहरीलाई खबर गरिन् । 

Vianet communication
Laxmi Bank

संयजले आत्महत्या गर्न लागेको खबर पाएपछि महानगरीय अपराध महाशाखाको टोली परिचालन भयो । प्रहरीले उनको फोन ट्रेस गरेर लोकेसन पत्ता लगायो । उनी काठमाडौंको तार्केश्वर नगरपालिका– ११ शेषमतीमा फेला परे । 

प्रहरीले उनलाई शुक्रवार साँझ करिब ६ बजेतिर फेला पार्यो । उनले आत्महत्याको कारणबारे अनुसन्धान गरेर आफन्तको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले जानकारी दिए ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x