फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
काठमाडौँ– त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको वार्षिक खर्च पाँच करोड रुपैयाँ छ । त्यसमध्ये सरकारले वार्षिक एक करोड ६० लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । विद्यालय सञ्चालन गर्न अपुग हुने साढे तीन करोड रुपियाँ विद्यार्थीबाटै उठाइन्छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएपछि विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क उठाउन नपाउने व्यवस्थाले अहिले विद्यालयका पदाधिकारीलाई तनाव थपिएको छ ।
देशभरिका सामुदायिक विद्यालयतर्फ सर्वाेत्कृष्ट भएपछि भदौ २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कृत गरेको विश्व निकेतन माविमा ७० जना शिक्षक तथा कर्मचारी निजी स्रोतका छन् । विद्यार्थीबाट शुल्क नै उठाउन नपाइने भएपछि ती शिक्षक कर्मचारीलाई बिदा गर्नुबाहेकको विकल्प अब विद्यालयसँग छैन ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले गुणस्तरका लागि भनेरै निजी स्रोतमा शिक्षक राख्नु परेको बताए । तत्कालै थप स्रोत कतैबाट उपलब्ध हुने अवस्था छैन, अब विद्यालय भताभुङ्ग हुन्छ, गुणस्तर कायम गर्न सकिन्न भने बरु विद्यालय नै बन्द गर्ने कि भन्ने सोच्ने बेला भएको छ, प्रधानाध्यापक कँडेलले भने ।
ऐनले देशभरिका अधिकाँश सामुदायिक विद्यालयका पदाधिकारीमाथि चिन्ता थपिदिएको छ । राज्यले शुल्क उठाउन नपाइने कानुन जारी गरिसक्यो, तर स्रोतको प्रवन्ध नगरिँदिदा चिन्ता थपिनु स्वभाविक हो ।गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...