×

NMB BANK
NIC ASIA

कालोबजारी अन्त्य गर्न र चाडबाडमा घर फर्किने यात्रुलाई सहज व्यवस्था मिलाउन सांसद रावलको माग

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुको सुपथ र सहज बिक्री वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद रावलले उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने अवस्थाको अन्त्य गर्नका लागि सरल र सहज रूपमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरणको व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत् सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

साथै रावलले दशैं, तिहार, छठलगायतका चाडबाडमा राजधानीबाट घर फर्किने यात्रुहरूका लागि पनि सहज यात्राको व्यवस्था मिलाउन माग गरिन् ।

Vianet communication
Laxmi Bank

'यात्रुहरूको चाप र शान्ति सुरक्षालाई मध्यनजर गर्दै राजधानीबाट बाहिर जाने यात्रुहरूलाई सहज यात्राको व्यवस्था मिलाउन म अध्यक्षज्यूमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन् ।

रावल राष्ट्रिसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत हुन् । उक्त समितिले शुक्रवार बैठक नै बसेर यी विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x