×

NMB BANK
NIC ASIA

प्रदेशसभा द्वारा सुशासनसम्बन्धी विकेयक पारित

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभाको आइतवारको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९४(१) (ख) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज सदनमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । संशोधनका लागि प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्य जयराम यादव, सूर्यमाराज राई, शिवनारायण गनगाईं, केदार कार्की, सुुमित्राकुमारी रेग्मी र अम्बिका थापा छन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १०५ बमोजिम सामाजिक विकास समितिका अध्यक्ष अगमलाल चौधरीले प्रतिवेदनसहित प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरे । प्रदेशसभाको अर्को बैठक असोज १० गते दिउँसो १ बजे बस्नेछ । 

Vianet communication
Laxmi Bank

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य विजयकुमार विश्वासले मोरङको विराटचोकदेखि घिनहाघाटसम्मको बाटो तत्काल मर्मत हुनुपर्ने, गत वर्षमा लोहन्द्रा खोलामा आएको बाढीबाट पीडित परिवारलाई राहत वितरण गर्न माग गरे ।

प्रदेशसभा सदस्य मोहम्मद ताहिर मियाँले सुनसरीको रामनगर भुटहामा भएको गोलीकाण्डमा ज्यान गुमाएका खुर्शिद अन्सारीलाई हत्या गर्ने अज्ञात समूह प्रहरीको बीचबाटै भागेकामा दुःख व्यक्त गरे ।

प्रदेशसभाका अर्का सदस्य वसन्तीदेवी यादवले शहरी क्षेत्रमा विद्युतीय तार विस्तार गर्दा भूमिगत गराउनुपर्ने माग गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x