×

NMB BANK
NIC ASIA

साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रियाद- साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गर्नुभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहाँको खलिज टाइम्सको आइतबारको अङ्कमा उल्लेख छ । 
जमुनाह अलशामी दुई बर्ष पहिले अर्थात् सन् २०१६ मा साउदी अरबमा बिहानको समाचार बाचन गर्ने पहिलो महिला बन्नुभएको थियो । 


Advertisment
Nabil box
Kumari

साउदी टिभीको आधिकारिक ट्वीटर च्यानलमार्फत ढखिल पहिलो रात्रि बुलेटिन प्रस्तोता बनेको भनी उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

महिलामाथिका प्रतिबन्धलाई खुकुलो पार्ने र राजतन्त्रात्मक मुलुकको अर्थतन्त्रलाई उर्जा बाहेकका क्षेत्रबाट योगदान गर्ने साउदी अरेबियाज भिजन २०३० सुधार कार्यक्रम अन्तर्गत पछिल्ला दिनहरूमा यहाँको प्रशासनले कडा नियमलाई केही खुकुलो पार्दै लान थालेको छ । 

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानले गत बर्षदेखि महिलाको सहभागितालगायतका बिषयमा रहेको कडा नियमलाई हटाउँन शुरु गर्नुभएको हो । 

केही हप्ता पहिले रियादस्थित फ्लाइनस विमान कम्पनीले साउदी महिलालाई सार्वजनिक क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम स्वरूप विमानको सहचालक तथा परिचारिका भर्ना गर्ने बताएको थियो । 

जुन महिनादेखि साउदी महिलाले सवारी चलाउन नपाउने कानूनमा सुधार गरिएको थियो । यस पहिले साउदी महिलाले निजी वा सार्वजनिक कुनै कार वा गाडी चलाउन रोक लगाइएको थियो । 

गत मार्चमा साउदी अरबले इतिहासमा नै पहिलो पटक महिला तथा किशोरीहरूको दौडको आयोजना गरेको थियो । यस पहिले साउदी अरबमा खेलकूद क्षेत्रमा महिलाले सहभागिता जनाउँदैनथे । ऐतिहासिक पहिलो दौड प्रतियोगितामा एक हजार ५०० महिलाले सहभागिता जनाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x