×

NMB BANK
NIC ASIA

जगदम्बा कंक्रिटो प्रयोग गर्दा १० देखि ७५ प्रतिशतसम्म बचत

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीले बेलायती र जर्मनी प्रविधिद्वारा निर्मित गुणस्तरीय प्रि–कास्ट निर्माण सामग्री हालै बजारमा ल्याएका छन् ।

Muktinath Bank

सिमेन्ट, स्टील्स् लगायत विभिन्न निर्माण सामग्रीको उत्पादन तथा बिक्री–वितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका उद्योगीले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभरको साथसाथै अन्य प्रि–कास्ट वस्तुजस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन उत्पादन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीको मुख्य उद्देश्य उपभोक्तालाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तु प्रदान गर्नुरहेको जनाइएको छ । त्यसैले उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको प्रयोगले निर्माण लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कुरा कम्पनीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्रीभन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकार आकारमा एकरुपता भएको, आकर्षक, प्रदूषण कम गर्ने उर्वर जमिनको खति नहुने, लागत कम लाग्नेजस्ता विभिन्न विशेषताले भरिएका यस किसिमका उत्पादन निर्माणका हरेक संरचनालाई अतिउपयोगी हुने कम्पनीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

घर, हाउजिङ्ग, अपार्टमेन्ट, सपिङ कम्पलेक्स, होटल, बाटो, राजमार्ग, पार्क जस्ता संरचनालाई आवश्यक हुने इँटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव लगायत वस्तुको प्रयोगले निर्माणको फिनिसिङमा गुणस्तर तथा आधुनिकता पाउने कुरामा कम्पनी विस्वस्त रहेको छ ।

यस्ता वस्तु विभिन्न गौरवमय आयोजनामा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुने देखिन्छ । कम्पनीका अनुसार उद्योगद्वारा उत्पादित विभिन्न वस्तुको प्रयोग गरेको खण्डमा निर्मित संरचना आकर्षक देखिनुका साथै दीर्घकालीन रुपमा दीगो समेत हुने देखिन्छ । 

कम्पनीका अनुसार उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै ग्राहक सेवा नम्बर ९८०१२३७३३६ नम्बर २४ घण्टा उपलब्ध हुनुका साथै इन्जिनियरिङ कन्सलटेन्सी सर्भिस लगायत आवश्यकता अनुसार क्रेनको सुविधा पनि उपलब्ध गराउन सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x