×

NMB BANK
NIC ASIA

मध्यरातमा पूजा गर्ने प्रिन्सिपलसहित ५ जना पक्राउ, मान्छेको बली दिन खोजेको आरोप

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी– गाडेको धन अर्थात गाड धन निकाल्ने भन्दै पटक पटक मध्यरातको समयमा पूजा गर्ने प्रिसिन्पलसहित ५ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
 पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमहवास्थित गोल्डेन लाईफ इङ्लिस स्कूलका सञ्चालक तथा प्रिसिन्पल हरेन्द्र बडै शर्मासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

यस अघि विद्यालय परिसरमै गाडधन निकाल्न भन्दै मध्यरातमा मानव वली दिन खोजेको आरोप बडैमाथि लागेको राजधानी दैनिकमा खबर छापिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फेरि राति १० बजेतिर गाडधन निकाल्न भन्दै पूजा गरेपछि इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।


Advertisment
Nabil box
Kumari

उनले प्रतापुर गाउँपालिका–३ धनेबा खोला नजिकै शनिवार राति १० बजेतिर पिपलको बोटमा पुजा गरेको र त्यसको ५०० मिटर टाढा खोलाको छेउमा खाडल खन्दै गरेको अवस्थामा खोलामा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Vianet communication
Laxmi Bank

प्रहरी राति साढे एक बजे जाँदा उक्त स्थानमा बलिरहेको बत्ति, माटोको भाडामा खिर पकाएको, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा प्रहरीले फेला पारेका थिए ।

प्रहरी आएपछि पुजामा संलग्न ५ जनामध्ये प्रिन्सिपल हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए भने प्रतापुर–३ का ५५ वर्षीय ठगई प्रसाद मुसहर, उनका छोरा १८ वर्षीय बलिराम मुसहर र गुल्मी जिल्ला अर्बौनी घर भई हाल सुनवल नगरपालिका–१२ भूमहीमा बस्दै आएका ३२ वर्षीय तिलक भट्टराईलाई घटनास्थलबाटै प्रहरीले फक्राउ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x