×

NMB BANK
NIC ASIA

‘छक्का पञ्जा ३’को टिकट अग्रिम बुकिङ खुला, चलचित्रलाई मल्टीप्लेक्समा उच्च प्राथमिकता

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – यसवर्षकै बहुप्रतीक्षित चलचित्र‘छक्का पञ्जा ३’ बुधवार (घटस्थापना)को दिनदेखि प्रदर्शनमा आउँदैछ ।

Muktinath Bank

चलचित्रप्रति दर्शकको उत्साहलाई मध्यनजर गर्दै मल्टीस्टारर चलचित्रको सोमवार साँझबाटै मल्टिप्लेक्स हलहरूमा बुकिङ खुला गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरका झण्डै १ सय ४५ हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रले मल्टीप्लेक्स हलमा उच्च शो पाएको छ । चलचित्रलाई काठमाडौंभित्र क्युएफएक्स अन्तर्गतका हलमा ३० शो दिइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदर्शनको पहिलो दिन काठमाडौंमा क्युएफएक्सअन्तर्गत लबिम मलमा ८ शो, सिभिल मलमा ७, छाँया सेन्टरमा ७, कुमारीमा ५ र जय नेपालमा ३ शो यस चलचित्रले पाएको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै क्यूज सिनेमाले ११ शो, विग मुभिजले १० शो र एफक्यूबले ११ शो बाँडेको छ । काठमाडौं बाहिरका मल्टीप्लेक्समा पनि ‘छक्का पञ्जा ३’लाई सर्वाधिक उच्च शो उपलब्ध गराइएको छ ।

ब्राण्ड, स्टार कलाकार, गीतसंगीत र ट्रेलरका कारण प्रतीक्षित चलचित्रको बुकिङ खुला गरिएसँगै दर्शकहरूले आफ्नो टिकट सुरक्षित गरिरहेका छन् ।

चलचित्रको बुकिङ आक्रामक भए चलचित्रले बम्पर ओपनिङ गर्ने निश्चित छ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x