जोन प्लेयर्समा दशैंतिहार अफरसहित पुरुष वस्त्रको बिक्री खुला

असोज २४, २०७५

काठमाडौं – सूर्य नेपाल प्रालिले दशैंतिहार अफरसहित जोन प्लेयर प्रिमियम ब्राण्डका पुरुष वस्त्रको बिक्री खुला गरेको छ ।

ग्राहक वर्गलाई वस्त्र खरिदमा तत्काल नगद लाभ सहितको सुवर्ण अवसर रहेको छ ।


ADVERTISEMENT

९ हजार ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा तत्काल १५ प्रतिशतसम्म नगद फिर्ता अफर रहेको छ भने ७ हजार ४ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा तत्काल १० प्रतिशतसम्म नगद फिर्ता अफर घोषणा गरिएको छ ।

अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिम लगायतका सम्पूर्ण संग्रहमा उपलब्ध छ । उत्साहजनक भराइटिका शैली, स्टाइल तथा बनावटमा उपलब्ध छन् । 

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस