×

NMB BANK
NIC ASIA

सन्तान नभएपछि छातीमा जमरा उमार्न बसिन् यी महिला

असोज २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– मोरङएको रंगेलीमा धार्मिक तथा एेतिहासिक संसारी माइ मन्दीरमा हरेक बर्ष दशैको बेला केही न केही नयाँ कुरा भइरहेका हुन्छन् । ऐतिहासिक तथा पुरातात्वीक महत्वकाे  धार्मिक स्थल रंगेलीको प्रसिद्ध मन्दिर संसारीमाई मन्दिरमा बुधबारघटस्थापना भई रहँदा एक महिला पनि छातीमा जमारा उमार्न बसेकी छन्  । 

Muktinath Bank

गत वर्ष नवरात्रदेखि दशमीसम्म भारत घर भएकी एक महिलाले आफ्नो छातिमा जमरा यसै स्थानमा उमारेकी थिइन् । यस वर्ष मोरङको जहदा गाउँपालिका वडा नम्बर ४ घर भएका मुलुकचन्द मण्डलकी श्रीमती ४० वर्षीया निरादेबी मण्डल संसारी मन्दिर परिसरमा छातिमा जमरा र कलश सहित निराहार बसेकी छन् । उनले आफ्नो भाकल पुरा गर्नको लागि यसरी छातीमा जमरा राखेको उनका बुबा उदय मण्डलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म उनको कुनै सन्तान नभएपछि सन्तान प्राप्तीको लागि पनि यरी माता दुर्गाको चरणमा सरण पर्दै छातीमा जमारा उमार्नको लागि निराहार बसेको उनका आफन्त बताउँछन् । 


Advertisment
Nabil box
Kumari

यो स्थानमा हरेक बर्ष घटस्थापना देखि टिकाको दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशती चण्डी पाठ गर्नुका साथै विशेष पुजा अर्चना गरिन्छ ।  रातीको समयमा समेत बिभिन्न भजन कृतन हुने गरेको स्थानीय बताउँछन् । 

Vianet communication
Laxmi Bank

विराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली नगरपालिका वडा नम्बर ६ चिसाङ खोलाको बगरमा सो मन्दीर अवस्थित छ  । राणाकाल भन्दा पहिलादेखि यसरी हरेक नवरात्रीमा देबीको पुजा गर्ने परम्परा रहेको पाकापुस्ताको अनुभव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x