असोज २६, २०७५
काठमाडौ- दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ ।
बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो ।
तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
ADVERTISEMENT
असोज २६, २०७५ मा प्रकाशितथप समाचार
- कांग्रेसप्रति ओलीको टिप्पणी– दिशा छुट्याउन नसक्ने कम्पास र ढुङ्गो उस्तै !
- संविधान संशोधनको माग दोहोर्याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्
- काँग्रेस नेता शेखर कोइरालामाथि कारबाही हुन्छः सभापति देउवा
- गृहमन्त्रीलाई निर्मला हत्याबारे सत्तारुढ सांसदको प्रश्न : प्रहरीमाथि फौजदारी मुद्दा किन चलेन ?
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- आज प्रजातन्त्र दिवस : राष्ट्रपतिदेखि पूर्वराजासम्मको शुभकामना
प्रतिक्रिया दिनुहोस