धितोपत्र बोर्डमा उप कार्यकारी निर्देशकदेखि सहायकसम्मका लागि जागिर खुल्यो (सूचनासहित)

असोज २६, २०७५

काठमाडौं– नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । 

उप कार्यकारी निर्देशकदेखि सहायक पदसम्म आवेदन खुला गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस