असोज २६, २०७५
असोज २६, २०७५ मा प्रकाशित
काठमाडौं : नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।
ADVERTISEMENT
मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी छ ।
हेर्नुहोस्, केही तस्वीर :
तस्वीरहरू : रामजी पौडेलको फेसबूकबाट
थप समाचार
- नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो
- होटल व्यवसायी दम्पतीको हत्यारा ९ वर्षपछि पक्राउ
- सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त
- शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
- गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प
- हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार
प्रतिक्रिया दिनुहोस