नुवाकोटमा भीरबाट खस्यो बस, यसरी चल्दैछ उद्धार कार्य [फोटोफिचर]

असोज २६, २०७५

काठमाडौं : नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।


ADVERTISEMENT

मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी छ ।

हेर्नुहोस्, केही तस्वीर :

तस्वीरहरू : रामजी पौडेलको फेसबूकबाट

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार