×

NMB BANK
NIC ASIA

चाडपर्वको मुखमा बजारमा मनपरी, जुत्तादेखि मिठाई पसलसम्म उपभोक्ता ठगिँदै

असोज २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगर महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा महानगरका कतिपय  पसलहरूले न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएको छ । साथै खरिद मूल्यभन्दा अत्याधिक मूल्यवृद्धि गरी सामानको बेचबिखन गर्ने गरेको भेटिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

चाडवाडका बेला उपभोक्ता ठगिने गरेको गुनासो आएसँगै दैनिक अनुगमन गर्न थालेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । बिहीवार र शुक्रबार दुई दिन गरिएको अनुगमनका क्रममा उपभोक्ताहरू ठगिने गरेको पाइएको हो ।
 
उपमेयर कार्कीले मिठाइ पसलदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेको पाइएको बताइन् । उपभोक्ता नठगिउन भनेर सबै व्यवसाय, फर्ममा नियमित अनुगमन गरिने उनले जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

अनुगमनका क्रममा विकानेर स्विट होम, पंकज किराना स्टोर, बैद्यनाथ आयुर्वेदिक औषधि, श्याम सुन्दर ट्रेडर्समा म्याद नाघेका र खान अयोग्य सामान भेटिएको थियो । यस्तै जुत्ता पसल भानुदय ट्रेडर्स र दिनेश इम्पोरियममा खरिदमूल्य भन्दा तेब्बर बढी मूल्यमा बिक्री गरिएको पाइएको थियो ।

Vianet communication
Laxmi Bank

महानगरले विभिन्न सूचक तय गरेर बजारको अनुगमन गरिरहेको प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल बताए । कतिपय स्थानमा  उपभोक्ता ठग्ने मनसाय पाइएकाले त्यस्ता व्यापारीलाई कारबाही गरिने दाहालले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x