×

NMB BANK
NIC ASIA

सुर्खेत-  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको रात पालमा विताएका छन् ।

Muktinath Bank

कर्णाली नदिको शिरदेखि पाउसम्म अध्ययन गर्न र पर्यटनको सम्भावनाबारे रिर्पोट बनाउने प्रमुख उदेश्यकासाथ नेपाल नदी संरक्षण संस्थाले आयोजना गरेको उक्त अभियानमा सहभागि भएकाहरु वैज्ञानीकहरुलाई स्वागत तथा सम्मान गर्न उनीसहितको टोली आठबीस नगरपालिकाको वडा नं. १ डाबमा शुक्रबार साँझ पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शाहीले गत वैशाख १ गते मनाईएको रारा कर्णाली पर्यटन महोत्सव २०७५ आरम्भ गर्दा रारा जाने साहसी पर्यटकले ढुंगाको सिरानी बनाउने भए मात्रै रारा आउन सार्वजनिक कार्यक्रममार्फत जानकारी दिने गरेका थिए ।


Advertisment
Nabil box
Kumari

तर रारा कर्णाली महोत्सवको उदघाटन भएको ६ महिनामा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले बालुवाको सिरानी बनाएर रात विताएका छन् ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री शाहीले आफू धेरै लामो समयपछि पालमा बस्ने र प्राकृतिक सौन्दर्यको मजा लिने अवसर मिलेको जानकारी दिए ।

'म शसस्त्र युद्ध हुने बेलामा अनकंटार स्थानमा बस्ने गरेको थिएँ' मुख्यमन्त्री शाहीले भने, आजको रात पालमा सुत्दा मलाई विगतको स्मरण भयो ।'  पालमा सुतिसकेपछि शनिबार विहान लोकान्तरसँगको कुराकानीमा कर्णालीको बालुवामा सुत्न आनन्द आएको बताए । 'यहाँको बालुवा पनि अत्यन्तै नरम रहेछ । मैले राति बालुवाकै सिरानी बनाएँ । मलाई पालमा सुतेको जस्तो महसुस नै भएन' उनले भने, हामी कर्णालीको दुर दराजमा बस्ने हरुका लागि यो प्राकृतिक उपहार भएको मेरो ठम्याई छ ।

पर्यटनमन्त्री बुढाले आफूहरुलाई पालमा बस्दा अत्यन्तै रमाईलो र आनन्द महसुस भएको बताए । उनले पर्यटन मन्त्रालयले कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गर्ने कार्य सुरु गरेको बताउँदै कर्णाली भर्जिन प्रदेश रहेको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x