×

NMB BANK
NIC ASIA

‘प्रसाद’को दोस्रो गीतमा विपिनले गीत गाउँदा अञ्जलीसंग नाचे निश्चल

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। चलचित्र ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ʻलै लैʼबोलको गीतको सकारात्मक प्रतिक्रियासंगै निर्माण यूनिटले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘बनकी चरी’ बोलको गीत सार्वजनिक गरेको हो । 

Muktinath Bank

यो गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको छ । वी पाण्डेको शब्दमा सुभाष भुषालले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता विपिन कार्की, निश्चल बस्नेत र मोडेल अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ । विपिन गायकको भूमिकामा देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रले निःसन्तान दम्पत्तीको कथालाई उठान गरेको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छिन् । दिनेश राउत निर्देशित चलचित्रको निर्मातामा सुवास थापा रहेका छन् ।


Advertisment
Nabil box
Kumari

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’मा राजेश श्रेष्ठले छायाँकन, लोकेश बज्रचार्यको सम्पादन, शिव विकको कोरिगोग्राफी छ । चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x