×

NMB BANK
NIC ASIA

मन्त्रीको बोली, सुकुमबासी समस्या ५ वर्षमा अन्त्य !

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएकी छन् । 

बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाैँडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा उनले भूउपयोग नीतिको कुरा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भूमि ऐन संशोधन गरेर पाँच वर्षभित्रमा सुकुमबासी समस्या समाधान गरेरै छाड्ने बताइन् । 

मन्त्रालयले मालपोत र नापी कार्यालयमा थालेको शुद्घिकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने मन्त्री अर्यालकाे भनाइ छ । कार्यालयमा काममा ढिला सुस्ती गर्ने कर्मचारी र सार्वजनीक जग्गा हड्पने लाई सुचना पाउना साथ तत्काल कार्बाही गरिने उनले बताइन् । मन्त्री अर्यालले सरकार सहकारीको क्षमता विकास गदै व्यवस्थीत गर्ने अभियानमा लागेको जानकारी दिइन् । 

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमबहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, दीपकचर्ती मगर, लगायतले सम्बोधन गरेका थिए । मेङखोलामा निर्माण गरिएको सो पुल रु दुई करोड ९४ लाख ३२ हजार २१४ रुपैयाको लागतमा सम्पन्न भएको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुलको निर्माणसँगै स्याङ्जा र तनहूँका जनतालाई आवतजावतमा सहजता भएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x