×

NMB BANK
NIC ASIA

मापसे गर्ने चालकको परीक्षा : ठाउँको ठाउँ पक्राउ पर्नसक्ने

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– के तपाईं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँकाे त्यहिँबाट पक्राउ पर्न सक्नुहुनेछ ।  दुर्घटना न्यूनिकरण गर्नका लागि अहिले मोरङ प्रहरीले नयाँ अभियान सञ्चालन गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै जान थालेपछि मोरङ प्रहरीले बिशेष अभियान संचालन गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

अब सिधै जिल्ला प्रहरी कार्यलयमा पुगेर ट्राफिक नियम पालना सम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । मोरङ प्रहरीले ८० वटा सचेतना सम्बन्धी प्रश्न सोध्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक पटक दिइएको परिक्षामा पास नभएका चालकलाई पुनः परीक्षा दिईनु पर्ने बाध्यकारी नियम ल्याइएको हो ।  परीक्षाबाट उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा पठाउने व्यावस्था गरेको छ । मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्स घर मै बसेर परीक्षा दिन वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिन सक्ने व्यवस्था गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी प्रमुख एसपी मनोज  केसीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मोरङ प्रहरीले अहिले विराटनगरका विभिन्न मुख्य र भित्री सडकमा  आकस्मिक चेकजाँच गर्ने गरेको छ । ओबी टिमले मापसे चेक गरिरहेको स्थानमा पुगेर के कसरी  मापसे चेकिङ्ग भइरहेको छ भनी स्थलगत  अनुगमन समेत हुने गरेको छ । इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले मोरङको सबैभन्दा बढी दक्षिणी क्षेत्रमा कारबाहीमा पर्ने गरेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

यदी सवारी चेकजाँचको क्रममा  मापसे सेवान गरेको भेटिए प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा दाेस्राे दिन ट्राफिक सम्बन्धी परीक्षा दिनुपर्ने अनिवार्य ब्यवस्था गरिएको छ । अभियान थालेको एक हप्ताको अवधीमा करिब ४ सय जना मापसे सेवन गरेकाहरुले प्रहरीमा गएर परीक्षा दिएका छन्  ।  मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले  यो अभियानलाई सबैले साथ दिएका बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x