मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
काठमाडौं– बडादशैंको आज छैटौं दिन । गाउँ, शहर जताततै दशैंको रौनक छ । विभिन्न कामका लागि घरबाट बाहिरीएकाहरु जन्मथलो फर्कने क्रम जारी छ ।
यसैगरी दशैंका लागि खाद्यान्न, लत्ताकपडालगायतका सामग्री किन्नेको पनि बजारमा भीड छ । अर्कोतर्फ घर रंगरोगन गर्ने क्रम पनि चलिरहेको छ ।
तर, सर्वसाधारणका लागि दशैंमा घर र्फकन र किनमेल गर्न सहजता भएको छैन । सेवा लिनका लागि सर्वसाधारणले बसपार्कदेखि बैंकसम्म लाइनमा बस्नु पर्ने बाध्यता छ ।
तस्बिरमा हेरौं सर्वसाधारणको वाध्यताः–
कञ्चनपुरको भीमदत्तनगर बजारस्थित बस पार्कमा भारतबाट दशैंका लागि घर फर्कन आएका यात्रुहरु बसेको प्रतिक्षा गर्दै ।
कञ्चनपुरको भीमदत्तनगर बजारस्थित बस पार्कमा भारतबाट दशैंका लागि घर फर्कन आएका यात्रुहरु बसमा सामान राख्दै । भारतबाट दशैंका लागि फर्कने यात्रुहरुको यहाँ निकै चाप रहेको छ ।
दमौलीस्थित कैलाश विकास बैंकमा लागेको सर्वसाधारणको भीड । दशैं लागेसँगै बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको भीड बढेको छ ।
नेपाल खाद्य संस्थाले जिउँदो भेंडाच्याङ्ग्रा प्रतिकिलो रु. सातसयमा बिक्रीका लागि राखिएको छ ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...