×

NMB BANK
NIC ASIA

खगेन्द्रको ʻजय भोलेʼलाई मल्टिप्लेक्समा उच्च शो

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भोलि मंगलबारदेखी प्रदर्शनमा आउने चलचित्र ‘जय भोले’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । चलचित्रले मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ । 

Muktinath Bank

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा चलचित्रलाई पहिलो दिन कुल २४ सो उपलब्ध गराएको छ । हलमा बुकिङ खुलेसँगै दर्शकहरु आफ्नो टिकट सुरक्षित गर्न लागेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अशोक शर्मा निर्देशित चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन । चलचित्रमा उनि मुख्य भूमिकामा छन् । चलचित्रमा खगेन्द्रका साथमा सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Advertisment
Nabil box
Kumari

ʻयो मायाको सागरʼचलचित्र निर्देशनपछि अशोकले झण्डै बाह्र वर्षपछि ʻजय भोलेʼ निर्देशन गरेका हुन । चलचित्रमा किरन शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माताको रुपमा रहेका छन् । राजन राज शिवाकोटीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा वान नेपाल स्टन्ट टिमको द्वन्द रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा राजु ढुंगानाको सम्पादन छ । चलचित्रको कथा खगेन्द्र लामीछानेले लेखेका हुन ।

Vianet communication
Laxmi Bank

कमेडी जनरामा निर्माण भएको चलचित्रको गीत र टे«लरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । गत बुधबारबाट प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित चलचित्र ʻछक्का पञ्जा ३ʼ पनि हलमा प्रदर्शनरत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x