×

NMB BANK
NIC ASIA

'कौन बनेगा करोडपति'को नाममा ठगी, अमिताभ चिन्तित, दिए सल्लाह

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘कौन बनेगा करोडपति’को दशौं सीजन चलिरहेको छ र आजभोली टेलिभिजनको टिआरपीपनि निकै माथि पुगेको छ । 

Muktinath Bank

नेपालमा पनि केही समयपछि फ्रेन्चचाइ शो ‘कौन बनेगा करोडपति’को नेपाली स्वरुप ‘को बन्छ करोडपति’ शो सञ्चालन हुँदैछ । त्यसअघि भारतीय सञ्चारमाध्यम भारतमा सञ्चालन भइरहेको कौन बनेका करोडपतिका नाममा भइरहेको ठगी बारे समाचार प्रकाशन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने शो करोडपति भारतीय टेलिभिजन सोनीको चर्चित शो हो ।


Advertisment
Nabil box
Kumari

यो शो फ्यानहरुको मनपर्ने कार्यक्रम हो । तर यस शोमाथि कयौं पटक ठगी गरेको आरोप लाग्ने गरेको छ । रिपोर्टहरुका अनुसार हरेक वर्ष जब यो शो शुरु हुन्छ त्यतिबेला मानिसहरु ठगीने गरेका छन् । 

Vianet communication
Laxmi Bank

केबीसीमा ठगीको विषयमा चर्चामा आउने गरेको छ । तर अमिताभले प्रश्न सोध्ने र प्रतिस्पर्धीले जवाफ दिने कार्यक्रममा ठगीने सम्भावना कसरी हुन्छ ? प्रश्न गम्भीर छ । तर केबीसीको शोमा टेलिभिजनका अलावा एक अनलाइन सेग्मेन्ट पनि छ जसको माध्यमबाट शोको बहानामा मानिसहरु ठगीने गरेका छन् । 

ठगी गर्नेहरुले डाटाबेसमा कसैलाई पनि फोन गर्छन् । फोनमा विश्वास नभए ह्वाट्सएपमा कल गर्छन् र भन्छन् तपाईको घरको कुनै सदस्यले भाग लिएको होला वा कसैले तपाईको नम्बर उपलव्ध गराएको छ भनि भन्छन् । ठगी गर्नेहरुले आफूहरु केबीसी टीमको सदस्य बताउँछन् र पीडितलाई सजिलो प्रश्न सोध्छन् ।

फोन गर्नेले मानिसहरुलाई २५ देखि ३० लाख रुपैया पुरस्कार जित्नु भएको छ र त्यसका लागि ८ हजार देखि १० हजार रुपैयाँको बीचमा खातामा जम्मा गरिदिनुपर्ने बताउँछन् । यो राशि बैंक ड्राफ्ट मार्फत जम्मा गर्न लगाइन्छ । 

अमिताभ बच्चनले स्वयं मानिसरुलाई यस्तो कार्यबाट बच्न आग्रह गरेका छन् । शोका बारेमा कसैले फोन गरेमा त्यसलाई स्वीकार नगर्न उनले आग्रह गरेका छन् । यसले आफूलाई चिन्तित । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x