चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — सतलोक आश्रममा भएका पाँचवटा हत्याको मुद्दामा भारतको विशेष अदालतले मंगलवार रामपाल समेत १५ दोषीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
सजाय सुनेपछि रामपालले परमात्माले जे गर्नुभयो, ठीक गर्नुभयो भनेका छन् । उनको यो भनाइ सुनेपछि बाँकी १४ दोषीले रामपाललाई दण्डवत् प्रणाम गरेका छन् ।
यसअघि अदालतमा मंगलवार बिहान साढे ११ बजे रामपाललाई पेश गरिएको थियो । सबै दोषी शिर झुकाएर उभिएका थिए । रामपालको प्रतिरक्षामा १० जना वकिलले पैरवी गर्दै कमभन्दा कम सजाय मागिरहेका थिए ।
अभियोजन पक्षले चाहिँ मृत्युदण्डको माग गरेको थियो । न्यायाधीश डीआर चालियाले पौने १ बजे फैसला पढेर सुनाएका थिए ।
कुनै समयमा कनिष्ठ इन्जिनीयर रहेका रामपाल अब कैदी नम्बर १००५ का रूपमा सजाय काट्नेछन् । उनले जेलमा लघु उद्योग वा बागवानीको काम गर्न सक्ने सम्भावना छ । त्यस कामका लागि उनलाई पारिश्रमिक दिइनेछ ।
रामपाल कुनै समयमा १२ एकडमा बनेको सतलोक आश्रममा विलासी जीवन बिताउँथे ।
रामपालले प्रहरीसमक्ष कबुलेका थिए, ‘मैले कमान्डोलाई महिला तथा बच्चा पिटेर कोठामा थुन्न भनेको थिएँ । राति कोठा खोलेर हेर्दा एक बच्चा र चार महिलाको मृत्यु भइसकेको थियो । उनीहरूको लाश आश्रमबाहिर फ्याँक्न लगाएको
थिएँ ताकि मृत्युका लागि प्रहरीलाई जिम्मेवार बनाउन सकियोस् । मेरो पक्राउ रोक्नका लागि निजी कमान्डोले साथ दिएका थिए ।’
एजेन्सी
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...