मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कात्तिक १, २०७५
काठमाडौं — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर भारतीय जासूसी संस्थाले आफूलाई मार्न खोजेको भनी प्रकाशित समाचारको खण्डन गरेका छन् ।
द हिन्दु पत्रिकामा छापिएको उक्त समाचारलाई सिरिसेनाले पूर्णतया अस्वीकार गरेको मोदीलाई बताएका छन् ।
समाचार पढेर स्तब्ध भएका मन्त्रीहरूको सभामा सिरिसेनाले उक्त बयान दिएका हुन् ।
सिरिसेना आजकल विवादमा परिरहेका छन् ।
अघिल्लो महिना उनले देशको राष्ट्रिय विमानसेवाको आलोचना गर्दै मान्छेले खान नमिल्ने काजु आफूलाई दिइएको भनेका थिए ।
त्यसको एक हप्ताभित्र उनले अस्ट्रियामा रहेका श्रीलंकाली राजदूत र दूतावासका सबै कर्मचारीलाई फिर्ता बोलाएका थिए किनकि उनले त्यहाँ गरेको फोन कसैले पनि उठाएको थिएन ।
भारतको परराष्ट्र मन्त्रालयले एउटा बयान जारी गर्दै सिरिसेनाले मोदीलाई फोन गरेर मोदी नजिकैको साथी भएको र श्रीलंकाको असल मित्र भएको बताएको जानकारी दियो । समाचार पूरै आधारहीन र झूटो भएको पनि उनले बताएको जानकारी दिइएको छ ।
सिरिसेनाले समाचारको खण्डन गरेर भारतलाई आश्वस्त तुल्याएको भएपनि यो घटनाले श्रीलंका सरकारलाई भने लज्जान्वित बनाएको छ ।
बीबीसीबाट
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...