×

NMB BANK
NIC ASIA

महानवमीको मेलाले कोतघरमा भक्तजनको घुइँचो

कात्तिक १, २०७५

NTC
Sarbottam
बडादशैंमा महानवमीको दिन मात्र दर्शन गर्न पाइने काठमाडौँको हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको दर्शन गर्न लामबद्ध भक्तजन ।
Premier Steels
Marvel

पर्वत – आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वअन्तर्गत बिहीवार पर्वतका झण्डै १ दर्जन कोतघरमा विशेष मेला लागेको छ । 

Muktinath Bank

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा रहेको खौलाकोत, फलेवास नगरपालिकाको शंकरपोखरीमा रहेको लिमिकोत, दक्षिण पर्वतको महाशिला गाउँपालिकाको होस्राङ्दीमा रहेको पैयुँकोत, जलजला गाउँपालिकाको माझफाँटमा रहेको कोत भगवती मन्दिर, कुश्मा नगरपालिकाकै वडा नम्बर ३ दुर्लुङमा रहेको दुर्लुङकोत र बाँँँँच्छा, शालिग्राम, राम्जादेउरालीलगायत क्षेत्रमा रहेका कोतघरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोका, हाँस, परेवा, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गर्नाले मनोकामना पूरा हुने विश्वासमा कोतहरुमा भक्तजन आउने गरेको लुम्राङकोट उरामपोखराका धनबहादुर थापाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

दशैं मनाउन शहर बजार र विदेशमा बस्नेहरु पनि आफ्नो गाउँ फर्किएकाले कोतहरुमा घुइँचो लागेको शंकरपोखरीका रमेश तिवारीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x