×

NMB BANK
NIC ASIA

चीनको सहायताले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्ने सुरमा इरान

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इरानविरुद्ध अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै कच्चा तेलको भारी मात्रामा चीन पुग्न लागेको छ ।

रोयटर्स समाचार संस्थाको आँकडाले यही महिना चीनको उत्तरपूर्वी दालियान तटमा कच्चा तेल पुग्न लागेको देखिएको छ । नोभेम्बर महिनाको पहिलो हप्तामा अमेरिकी प्रतिबन्ध लागू हुनेछ । 

अमेरिकाले इरानी तेल खरिदमा प्रतिबन्ध लगाउन लागेको बेलामा चीनको सहायता आएको हो । यसले गर्दा चीन र अमेरिकाबीचको व्यापारयुद्ध झनै चर्किने देखिएको छ । 

रोयटर्सका अनुसार, इरानी ट्यांकर कम्पनीका सुपरट्यांकरहरूले कुल २.२ करोड ब्यारल कच्चा तेल दालियान पु¥याउन लागेका छन् । दालियानमा सामान्यतया हरेक महिना ३० लाख ब्यारल तेल पुग्ने गरेको छ । यस्तोमा
अमेरिकी प्रतिबन्ध लाग्नुअघि चीनमा भारी मात्रामा तेल भण्डारण गर्ने इरानी योजना हुनसक्छ यो । 

तेल निर्यातक देशहरूको संगठन (ओपेक) मा इरान तेस्रो सबभन्दा ठूलो तेल उत्पादक मुलुक हो । इरानको तेल निर्यातमा अमेरिकी प्रतिबन्ध लागू हुनुअघि नै उसबाट कच्चा तेलको माग घटिसकेको छ । 

इरानले सन् २०१४ मा प्रतिबन्ध लाग्दा पनि दालियानमा आफ्नो तेल स्टोर गरेको थियो र पछि दक्षिण कोरिया र भारतलाई बेचेको थियो । चीनको दालियानमा ठूला रिफाइनरीहरू तथा व्यावसायिक तेल भण्डारण सुविधाहरू छन् ।

एजेन्सी 
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x