जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं – बेलायती संसदमा बुधवार पहिलोपटक पेप्पर नामक रोबोटले प्रतिवेदन प्रस्तुत गरेको छ ।
त्यसपछि मानिसले प्रधानमन्त्री टेरिजा मेको मजाक उडाएका छन् । उनीहरूले टेरिजालाई ब्रेक्जिट गराउने हतारो छ तर उनको रोबोटले यो काम झनै छिटो गरिदिन सक्छ भने ।
केही मानिसले चाहिँ रोबोटको नाम परिवर्तन गरेर प्रधानमन्त्री मेसँग जोड्दै मेबोट भने ।
एजुकेसन सेलेक्ट कमिटीका अध्यक्ष र टोरी सांसद रोबर्ट हफनले रोबोटलाई संसदमा बोल्न आमन्त्रित गरे । उनले मिडलसेक्स विश्वविद्यालयको यो ह्युमनोइड रोबोटको प्रेजेन्टेसन सुनेका थिए ।
रोबोटले सेलेक्ट कमिटीसमक्ष आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा जानकारी दिएको छ । बेलायती विद्यालयमा कस्तो परिवर्तन गर्नुपर्छ भन्ने जानकारी पनि उसले दियो । रोबोटले अमेरिकी उच्चारणमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।
एज यूके संस्थाकी च्यारिटी डाइरेक्टर क्यारोलाइन अब्राहमले भविष्यमा यस्तै किसिमको प्रविधिले हाम्रो आवश्यकता पूरा गर्ने बताइन् । तर यस्तो परिवर्तन हामी तत्कालै देख्न चाहँदैनौं पनि उनले भनिन् ।
एजेन्सी
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...