असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं – भारतको महाराष्ट्रमा रहेको पुणेमा एक महिलाले आफ्नी आमाको गर्भाशयबाट बच्चीलाई जन्म दिएकी छन् ।
डेढ वर्षअघि ती महिलाको गर्भाशयमा क्षति पुगेको थियो । त्यसपछि महिलामा उनकै आमाको गर्भाशय प्रत्यारोपण गरिएको थियो ।
गर्भाशय प्रत्यारोपणपछि बच्चा जन्मिएको विश्वमै यो १२औं घटना हो । यसअघि नौवटा यस्ता घटना स्विडेनमा र दुईवटा अमेरिकामा भएका छन् ।
गुजरातको बडोदरामा बस्ने २७ वर्षीया मीनाक्षीको गर्भाशय क्षतिग्रस्त भएको थियो । त्यसपछि उनकी आमाले गर्भाशय दान गर्ने निर्णय लिइन् । प्रत्यारोपणको केही महिनापछि मीनाक्षीको गर्भाशयमा भ्रूण सारियो ।
गर्भवती भएको ३१औं हप्तामा आमाको रक्तचाप र ब्लड सुगर बढ्न लाग्यो । जाँच्दा थाहा भयो, आमा र भ्रूण जोड्ने प्लासेन्टा तीव्र गतिमा बढिरहेको थियो । त्यो धेर बढ्दा बच्चालाई पोषण प्राप्त हुँदैनथियो । त्यसैले अपरेसन गर्ने निर्णय लिइयो ।
अपरेसन गर्ने चिकित्सक डा शैलेशका अनुसार, जन्मिँदाखेरी बच्चीको तौल १४ सय ५० ग्राम थियो ।
मीनाक्षीमा उनकी ४५ वर्षीया आमाको गर्भाशय प्रत्यारोपण गरिएको हो ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...