×

NMB BANK
NIC ASIA

अमृतसर दुर्घटना : नक्कली रावणको असली मृत्यु !

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली- रावण बधसँगै आफ्नो जीवन लीलापनि समाप्त हुन्छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् दलबीर सिंहले ।  तर जे सोचिएको थिएन त्यै भइदियो अर्थात रेलले किचेर उनले पनि ज्यान गुमाएका छन् । 

Muktinath Bank

दलवीर सिंहले रावणवध कार्यक्रममा रावणको भूमिका निभाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावणवध कार्यक्रम सकेर आफ्नो ८ महिनाका छोरा भेट्नका लागि उनी घरतर्फ जाँदै थिए । त्यतिबेला रेलको लिक छेउछाउमा दर्शकहरुको भीड थियो । जब उनी घरतर्फ केही पाइला सार्दै थिए त्यतिनै बेला उनले रेलको आवाज सुने । 
लगत्तै उनी रेलको लिकमा रहेका मानिसहरुलाई हटाउन लागिपरे । उनको अग्रसरताले कयौंले ज्यान बचाउन सफल भए । तर उनी आफैं भने रेलले किचिएर मृत्युवरण गर्न पुगे । 


Advertisment
Nabil box
Kumari

सिंह आफ्नी विधवा आमा, पत्नी र ८ महिनाका छोरालाई छाडेर सँधैका लागि बिदा भएका छन् । 

Vianet communication
Laxmi Bank

मृत्युपछि दलवीरका आश्रित परिवारले श्रीमतीलाई सरकारी जागिरको प्रवन्ध गरिदिन र दुर्घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

शुक्रबार पन्जावको अमृतसरमा भएको सो दुर्घटनामा ५९ जनाको मृत्यु भएको भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x