×

NMB BANK
NIC ASIA

लियोनल मेसी घाइते

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेसी घाइते भएका छन् । शनिबार राती क्याम्प नोउमा भएको सेभिल्ला विरुद्धको खेलमा मेसी घाइते भएका हुन् । उनलाई के कति चोट लागेको छ भन्नेबारे जानकारीमा आइसकेको छैन । 
यद्यपी सो खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेभिल्लालाई ४– २ गोल अन्तरले हराएन मात्रै लिगको शीर्ष स्थानमा पनि  उक्लिएको छ । 

Muktinath Bank

बार्सिलोनाको जितमा मेसीको काउन्टिन्होले पहिलो गोल गरे भने दोस्रो गोल १२ औँ मिनेटमा मेसीले गरे । तर २४ औं मिनेटमा मेसी घाइते हुँदै मैदानबाट बाहिरिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेसी बाहिरिएपछि पनि गोलको क्रम रोकिएन । लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर टोलीलाई ३–० को अवस्थामा पुर्याए । 


Advertisment
Nabil box
Kumari

तर, सेभिल्लाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । यस्तै इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सिलोनालाई  ४–१ को अग्रता दिलाउँदा अतिरिक्त समयमा सेभिल्लाका लागि मुरिएलले गोल गर्दै टाेलीलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा बार्सिलोना ४–२ ले विजयी बन्यो । 

Vianet communication
Laxmi Bank

जितसँगै बार्सिलोना १८ अंकसहित फेरि शीर्ष स्थानमा उक्लिन सफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x