×

NMB BANK
NIC ASIA

रुघा लाग्दा एन्टिबायोटिकको प्रयोग गर्नुहुन्छ ? याे एकपटक पढ्नुस्

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डाक्टर र स्वास्थ्य विशेषज्ञका सल्लाहअनुसार रुघाको उपचारका लागि एन्टिबायोटिकको प्रयोग उचित होइन ।

Muktinath Bank

उनीहरुका अनुसार, यस्तो संक्रमणको उपचारको लागि औषधीको प्रयोग एक मिथक हो, जसको कुनै आधार छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकहरुका अनुसार भाइरस नै यस्तो लक्षण देख्नुको प्रमुख कारण हो र एन्टिबायोटिकको प्रयोगले जीवाणुको प्रतिरोधक क्षमता बढ्न जान्छ ।


Advertisment
Nabil box
Kumari

‘मिथक’

Vianet communication
Laxmi Bank

यो एक मिथक हो कि कफ र रुघाको समस्याबाट गुज्रिरहेका व्यक्तिहरुले एन्टिबायोटिकको प्रयोग गर्नु आवश्यक हुन्छ ।

एन्टिबायोटिकप्रति जिवाणुहरुको प्रतिरोध क्षमता विकसित हुँदै गइरहेको छ र हरेक मानिसले सामान्य संक्रमण भएको बेलामा एन्टिबायोटिकको प्रयोगबाट बच्नुपर्दछ ।

‘गम्भीर समस्या’

एन्टिबायोटिकको अत्यधिक सेवन एक गम्भीर जनस्वास्थ्य समस्या हो । चिकित्सककाे भनाइमा संक्रमणको अन्त्यका लागि प्रयोग गरिएका एन्टिबायोटिकलाई संक्रमण आफू अनुकूल बनाउने गर्दछ, जसले गर्दा उपचारको बेअसर हुन पुग्दछ । 
यस्तो अवस्थामा एन्टिबायोटिकको प्रयोग सोचेरमात्र गर्नु उचित हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x