×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक : मन्त्रीको जिम्मेवारी हेरफेरबारे समेत छलफल हुने

कात्तिक ४, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं— विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बारे छलफल गर्न प्रमुख सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवाल बैठक आइतवार बस्दैछ । 

Muktinath Bank

यसअघि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो २ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश इन्चार्जको नियुक्तिलाई लिएर पार्टीमा उत्पन्न विबादबारे छलफल गर्ने कार्यसूची छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मापदण्ड विपरित एकतर्फी ढंगले इन्चार्ज तोकिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नियुक्तिप्रति असन्तुष्टि जनाएका थिए । नेता नेपालले सरकारका काम कारवाहीको विषयलाई लिएर असोज ११ गते प्रतिनिधि सभा बैठकमा गरेको सम्वोधनलाई लिएर नेकपा भित्र विबाद उत्पन्न भएको थियो ।


Advertisment
Nabil box
Kumari

यस्तै भातृ संगठनको पदाधिकारी नियुक्ति लगायतको बिषयमा समेत छलफल हुनेछ ।

Vianet communication
Laxmi Bank

नेकपाले सरकारको काम कारवाहीको समीक्षा सहित कार्यक्षमता देखाउन नसक्ने सरकारका मन्त्रीको फेरबदल गर्ने बिषयमा समेत छलफल हुने नेकपा स्रोतले बतायो यसअघि भारत भ्रमणमा जानुपूर्व नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने संकेत गरेका थिए ।

सरकारको कामको बिषयलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग समेत प्रचण्डले पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्री निकट नेकपा नेता एवं सांसद महेश बस्नेतले केही दिन पहिले दशैं लगत्तै मन्त्रीहरुको हेरफेरको तयारी रहेको बताएका थिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x