×

NMB BANK
NIC ASIA

पत्नीलाई कुकुरसँग घरमा छोडेर गए यी व्यक्ति, फर्केर आउँदा स्तब्ध

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकामा एक व्यक्तिले आफ्नी श्रीमती र घरपालुवा कुुकुरलाई घरमा एक्लै छोडेर हिँड्दाको दुष्परिणाम भोग्नुपरेको छ ।

उनी दुवैलाई घरमा छोडेर बजारबाट सामान लिन गएका थिए र फर्किंदा घरको हालत देखेर स्तब्ध भए । उनकी पत्नी भुइँमा लडिरहेकी थिइन् भने कुकुरले उनलाई टोकिरहेको थियो । कुकुरले टोकेर पत्नीको मृत्यु भयो ।

रोबर्ट फ्रेजरकी पत्नीको यस्तो भयानक मृत्यु भएको हो । उनका अनुसार, पत्नीले कुकुरको खाना अन्त सारेकोले कुकुर रिसाएर उनलाई मारेको हुनुपर्छ । 

वाशिङटन डीसीमा भएको यो घटनामा रोबर्टकी पत्नी एन्जेलाको मृत्यु भएको हो । एन्जेलासँग दुई दशकदेखि सँगै बस्दै आएका भएपनि रोबर्टले दुई वर्षअघि मात्र बिहे गरेका हुन् । 

अनि पिटबुल कुकुर केनलाई उनले आठ वर्षदेखि पालिरहेका थिए । केनको व्यवहार यसअघि निकै राम्रो रहेको र ऊ हुँदा परिवारले सुरक्षित अनुभव गर्ने गरेको थियो । 

रोबर्टले घर फर्किंदा पत्नी एन्जेलालाई कुकुरले आक्रमण गरेर टोकेको देखेपछि एम्बुलेन्स बोलाएका थिए । एन्जेलाको शरीरमा घाउ नै घाउ थियो । प्रहरी तथा मेडिकल टोली घटनास्थलमा पुगे र एन्जेलालाई केनबाट छुटाए ।

यस क्रममा कुकुरले स्वास्थ्यकर्मीलाई पनि टोक्न खोजेको थियो । एन्जेलालाई तत्कालै अस्पताल भर्ना गरिएको भएपनि उनको केही समयमै मृत्यु भयो । 

एन्जेलाको सानो गल्तीले गर्दा केनले उनको ज्यानै लिएको भन्दै रोबर्टले बिलौना गरेका छन् ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x