मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कात्तिक ४, २०७५
काठमाडौं — नेपालीहरूको महान् चाड दशैं शुक्रवार देशभर हर्षोल्लासका साथ मनाइएको छ । वर्ष दिनभर चलचित्र, गीत, मेला महोत्सव तथा अन्य कार्यक्रममा व्यस्त रहने प्रायः कलाकारहरू पारिवारिक जमघटका साथ दशैं मनाएका छन् ।
राजेश हमाल, हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, दीपाश्री निरौला, प्रियंका कार्की, निखिल उप्रेती, केदार घिमिरे (माग्नेबूढा), जितु नेपाल, श्वेता खड्का, वर्षा राउत, दीपिका प्रसाईं, आकाश श्रेष्ठ लगायतका कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका छन् ।
नायिका प्रियंकाले यस वर्ष आफ्नो परिवारसंगै हुनेवाला श्रीमानसँग टीका थापेकी छन् । आयुष्मान देशराज जोशीको परिवारको हातबाट टीका थापेको तस्वीर प्रियंकाले फेसबूकमा अपलोड गरेकी छन् ।
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा पारिवारिक जमघटका साथ दशैं मनाएकी छिन् । यीसँगै अधिकांश कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका हुन् । दशैंको टीका लगाएसँगै कलाकारहरूको फेसबूक अकाउन्ट पनि दशैंमय भएका छन् । तस्वीरमा हेरौं अन्य कलाकारहरूको यसवर्षको दशैं :
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...