मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
कात्तिक ५, २०७५
काठमाडौं — महिलामाथि हुने यौनशोषणको बारेमा उजागर गर्ने मीटू जस्तै पुरुषहरूले पनि महिलाबाट भएको यौनशोषणको खुलासा गर्न म्यानटू अभियान शुरू गरेका छन् ।
भारतको बेंगलुरुमा १५ जनाको एक समूहले म्यानटू आन्दोलन शुरू गरेका छन् ।
तिनमा फ्रान्सका लागि एक पूर्वराजदूत पनि छन् । उनलाई सन् २०१७ को एक घटनामा अदालतले सफाइ दिएको थियो ।
म्यानटू आन्दोलनको शुरूआत शनिवार गैरसरकारी संस्था चिल्ड्रन्स राइट्स इनिसिएटिभ फर शेयर्ड प्यारेन्टिङ (क्रिस्प) ले गरेको हो ।
क्रिस्पका राष्ट्रिय अध्यक्ष कुमार भीले आफ्नो समूह लैंगिक तटस्थ कानूनका लागि लड्ने बताए । उनले मीटू अभियानअन्तर्गत झूटो मुद्दा दायर गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने बताए । मीटू राम्रो आन्दोलन भएपनि झूटो आरोप लगाएर
कसैलाई फसाउनका लागि यसको दुरुपयोग गर्नु नहुने उनको भनाइ छ ।
कुमारले भने, ‘कडा मेहनतपछि पाएको सम्मानलाई धूमिल बनाउनका लागि झूटो आरोप लगाउनेविरुद्ध यो आन्दोलन शुरू गरिएको हो । मीटूमा पीडित महिलाहरूले दशकौंपहिले भएको यौन उत्पीडनको कुरा बताइरहेका छन् । तर
म्यानटू आन्दोलनले हालै भएका घटनालाई उठाउनेछ । मीटू आन्दोलनमा भाग लिए महिलाको मुद्दा साँचो हो भने सामाजिक सञ्जालमा आउनुको साटो कानूनी कारवाहीको बाटोमा हिँड्नुपर्छ ।’
एजेन्सी
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...