मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — भारतको तमिलनाडुमा रहेको एक्कात्तुरमा ट्याम्पु चलाउने एक व्यक्तिलाई उसकी प्रेमिकाका नातेदारले कुटीकुटी हत्या गरेका छन् ।
के धर्मराज नामक ती २७ वर्षीय प्रेमी आफ्नी १६ वर्षीया प्रेमिकालाई भेट्न आइतवार सखारै घरमा घुसेका थिए । प्रेमिका धागो कात्ने मिलमा काम गर्छिन् ।
‘उनीहरू प्रेममा परेपछि धर्मराजले नाबालिका प्रेमिकालाई रातिराति भेट्न जाने गरेका थिए । किशोरीका आमाबुवाले यो थाहा पाएपछि उसलाई नभेट्न सल्लाह दिएका थिए । उनीहरूले धर्मराज अर्कै जातको भएकाले प्रेम स्वीकार गर्न नसक्ने बताएका थिए,’ एक अनुसन्धान अधिकारीले बताए ।
तर चेतावनीका बावजूद उनीहरूको प्रेमलीला चलिरह्यो । आइतवार बिहान दुई बजे धर्मराज आफ्ना साथी एझुमलाईका साथ किशोरीको घर पुगे । उनले साथीलाई बाहिरै कुर्न लगाए र आफू पछाडिको ढोकाबाट छिरे । उनलाई किशोरीका परिवारजनले रंगेहात समाते ।
धर्मराज भाग्न खोजे तर सकेनन् । एझुमलाई चाहिँ भागे ।
परिवारजनले बेस्सरी पिटेपछि धर्मराजको शिरमा चोट लाग्यो र उनी घटनास्थलमै मरे । त्यसपछि परिवारजनले उनको शरीरलार्य घरनजिकैको एकान्त ठाउँमा फ्याँके । स्थानीयहरूले लाश देखेपछि पल्लीपलायम प्रहरीलाई खबर गरे र
प्रहरीले पोस्टमार्टमका लागि लाशलाई सरकारी अस्पताल पठायो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...