×

NMB BANK
NIC ASIA

राष्ट्रपतिज्यूको माहात्म्य (कविता)

कात्तिक ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अच्युत शाली घिमिरे

Muktinath Bank

म साधारण छु


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म त गणतान्त्रिक नेपालको 


Advertisment
Nabil box
Kumari

सच्चा नागरिक!

Vianet communication
Laxmi Bank

कोट र पोशाकको गर्हुँगो शिष्टचारले

मेरो हृदय थिच्दछ,

बलात्कृत निर्मलाका आँसुले 

मेरो परेला भिज्दछ,

बोक्रे मिजास र फोस्रे हासोहरु 

घिन लाग्छन् मलाई,

देशको प्रजातन्त्र र लोकतन्त्रले

सबेरै ठुङ्दछन् मलाई,

तर नाङ्गो महलमा 

रङ्गीन चश्मा लाएर

उपदेश बेच्दै बसेको छ

मूर्ति जस्तै मेरो 

जिउदो सरकार!

अनि त्यही सरकारको साँची 

बसेको छ राष्ट्रपतिज्यूको माहात्म्य।

म निमुखोले भोग्दै आएँ

श्री पाँच सरकार महाराजधिराजका

पालामा छाएका अन्धविश्वासहरु,

आफू सिंहासनमा बसि

सार्वभौम जनतालाई घुडां टेकाएर

दशैंको टिका लगाउने अन्धविश्वास ,

आफू कडा सुरक्षाका बीच

सुनसान सडकमा सवारी गरी

जाममा अड्काएर निरिह जनतालाई

 दुःख दिने अन्धविश्वास,

नपत्याउने खोलाले बगाउछ भने झै

आज ति अन्धविश्वासहरुले 

महामहिमज्यूलाई मोहनि लगाईरहेछ!

बिचरा जनताका नजरमा

भष्मलेपन गर्दै

त्यो फुर्तिलो रवाफीपन

आज महामहिमज्यूको परम्परा बन्दै छ!

वाहा राष्ट्रपतिज्यूको माहात्म्य!

गुणगान योग्य छ।

राष्ट्रपतिज्यूको माहात्म्य

कुनै ऋषिमुनीको माहात्म्य भन्दा फरक छैन!

हामीलाई पाप र धर्म को चेष्टा छैन र किन हो??

हामी निन्दा गरिदिन्छौ

बिरोध र बहस गर्ने प्रवृति देखाउदछौ

उहांको आचारण र आनीबानी संग,

यसरी आफूलाई 

ईश्वरीय शक्तिको उपमा भन्ठान्ने

अनेक रुप र अवतारमा 

परिवर्तित हुदैं

पहिलेका महाराजा जस्तै 

अहिलेका राष्ट्रपति 

महामहिमज्यूको शरण नपर्दा,

डर लाग्छ!

कतै सरकारले

नास्तिक पो ठान्छ कि???

जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x