×

NMB BANK
NIC ASIA

आजका 'देवकोटाहरू' (कविता)

कात्तिक २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अच्युत शाली घिमिरे

Muktinath Bank

नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन् महाकवि देवकोटा,


Advertisment
Nabil box
Kumari

उनकै पद्चाप पछ्याउदै

Vianet communication
Laxmi Bank

आजका हजारौ युवाहरु

शब्दमा लाली चढाउदछन्

अनि साहित्यमा श्रृंगार थप्दछन्।

साउदीको जंगलमा भेडा चराउदा होस् वा

बलात्कारका विरुद्ध माईतीघरमा उभिदा होस्

हरेक उद्गारहरुमा

हरेक अनुभूतिहरुमा

देवकोटा भल्किरहन्छन्!

घाँस दाउरा गर्न

बन जंगल चाहर्दा होस् वा

कखरा सिक्न

पाठशाला धाउदा होस्

देवकोटाका आदर्शले

हृदयस्पर्श गरिरहन्छ,

उनको सभ्यताको चिनारीले

व्युझाईरहन्छ।

गोधूलिमा

आफ्नो भविष्य खोज्न निस्किने यात्रीहरुमा,

मन्दिरमा आफ्नो

सपनाको आकार कुँद्ने आस्तिकहरुमा 

देवकोटाका ध्वनिहरुले

प्रेरणा बोलिरहन्छ,

उनका कविता 

आँसुभावहरुमा पग्लिरहन्छ।

कृत्रिमताको शहरमा

प्रेम र श्रद्धाको शालिक बनेर,

अनि

शून्यहृदयी आधुनिक मण्डूकगणहरुमा

देवकोटा

साहित्य आकासको चम्किलो 

नक्षेत्र बनेर

चम्किरहन्छन्,

समाज बदल्ने मसिहरुमा

उपमा बनेर उनी पोखिईरहन्छन्।

मलाई गर्व छ

आजका 'देवकोटाहरुमा'

म समाहित छु,

खोलामा बिजुली देख्छु

हावामा अमृत देख्छु

हरियो बनमा नेपाली मन देख्छु

एउटै फूलबारीमा अनेक फूलहरु देख्छु

अनि आफैले आफैलाई प्रश्न गर्छु-

' के नेपाल सानो छ?'

जुनियर इन्टर्न,चिकित्सा शास्त्र अध्ययन संस्थान

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x