×

NMB BANK
NIC ASIA

ऐश्वर्यासँग सम्बन्धविच्छेद निवेदन दिएर लालूका छोरा किन पुगे वृन्दावन ?

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

६ महिना अघि विवाह बन्धनमा बाँधिएका राष्ट्रिय जनता दलका प्रमुख लालू प्रसाद यादवका छोरा तथा विहारका पूर्व स्वास्थ्य मन्त्री तेज प्रताप यादव शनिवार फेरि वृन्दावन पुगेका छन् ।

Muktinath Bank

तेज प्रताप त्यहाँ प्रभुको सेवामा जुटेको र अलग अलग धार्मिक स्थलमा गएर भगवानको दर्शन गरिरहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तेज प्रताप यादवले पटनाको एक अदालतमा पत्नी ऐश्वर्या रायसँग सम्बन्धविच्छेदको माग गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालुका छोरा तेज र ऐश्वर्या रायको विवाह ६ महिना भएको थियो । ऐश्वर्याले सम्बन्धविच्छेद बारे अहिलेसम्म सार्वजनिक रुपमा केही भनेकी छैनन् तर तेज प्रतालले सम्बन्धविच्छेदका कारण बारे धेरै कुरा बताएका छन् । 
बृन्दावनमा पत्रकारहरुसँग कुरा गर्दै तेजले आफूलाई शान्तिपूर्वक वस्न दिन आग्रह गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सम्बन्धविच्छेद गर्न चाहनुको कारण बारे उदालतमा पेश गरेको निवेदनमा तेजले उल्लेख गरे अनुसार ऐश्वर्याले उनको भावनामा चोट पु¥याएकी छिन् । यसका साथै उनी आधुनिक विचारधाराकी भएको र आफू पुरातनवादी भएको कारण समस्या उत्पन्न हुने गरेको उनले बताएका छन् । 

Vianet communication
Laxmi Bank

तेज र ऐश्वार्यको विवाह निकै धुमधामसँग भएको थियो । चारा घोटाला प्रकरणमा जेलमा रहेका लालुपनि विवाह कार्यक्रममा सहभागी भएका थिए । यसका साथै भारतीय राजनीतिका उच्च प्रतिष्ठित व्यक्तिहरुको विवाह कार्यक्रममा सहभागीता भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x