×

NMB BANK
NIC ASIA

पत्रकार खशोग्गीको हत्याका विषयमा भयो खतरनाक खुलासा

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा नयाँ र खतरनाक खुलासा भएको छ । 

टर्कीको सबह पत्रिकाले शनिवार छापेको समाचार अनुसार, खशोग्गीका हत्याराहरूले उनको हत्या गरेपछि शरीरलाई एसिडमा डुबाएर नालीमा फ्याँकिदिएका थिए । कसैको नाम नलिइकन सूत्रहरूलाई उद्धृत गर्दै पत्रिकाले लेख्यो,
इस्तानबुलको साउदी वाणिज्य दूतावासको नालीबाट लिइएको नमूनामा तेजाबको अंश भेटिएको छ । 

खशोग्गीलाई अक्टोबर २ तारिखमा बिहेसम्बन्धी कागजात मिलाउन साउदी दूतावास प्रवेश गरेको देखिएको थियो । त्यसपछि उनको अत्तोपत्तो छैन । 

साउदी अरबले निकै नाइँनास्ति गरेपछि उनको हत्या भएको स्वीकार गरेको थियो । टर्कीका अधिकारीहरूले खशोग्गी हत्यामा साउदीका उच्चपदस्थ अधिकारीको हात रहेको बताएका छन् भने केही अधिकारीहरूले त युवराज
मोहम्मद बिन सलमानकै हात रहेको संकेत गरेका छन् । 

टर्कीका राष्ट्रपतिका सल्लाहकार यायकिन आक्तेले खशोग्गीको शवलाई तेजाबमा डढाइएको बताएका छन् । 

अनुसन्धानमा सहयोग गर्नका लागि साउदी अरबले पठाएका दुई विज्ञले प्रमाण नष्ट गरेको टर्कीका अधिकारीहरूको आरोप छ । 

खशोग्गीकी टर्कीश प्रेमिका ह्याट्टिस सेंगिजले ट्विटरमा लेखिन्, ‘म आफ्ना पीडाका भावनालाई अभिव्यक्त गर्न सकिरहेकी छैन । जमाल, तिनीहरूको तिम्रो शरीरलाई कसरी सिध्याए । उनीहरूले तिम्रो हत्या गरे अनि शरीर काटे । मलाई
र तिम्रो परिवारलाई तिम्रो शोकसभा आयोजना गर्न र तिम्रो शरीरलाई मदीनामा गाड्न पनि उनीहरूले अवसर दिएनन् ।’  

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x