×

NMB BANK
NIC ASIA

विश्व प्रकाशको प्रश्न– प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ नम्बरकालाई अनुमति नचाहिने ?

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले प्रदेशलाई हेर्ने दृष्टिकोणमा समानता नभएको आरोप लगाएका छन् ।

Muktinath Bank

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई अनुमति नलिई अमेरिका गएको र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाले अमेरिका भ्रमणको अनुमति माग्दा पनि नपाएको भन्दै उनले यो यो न्याय, स्वतन्त्रता कि अराजकता भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले लेखेका छन् ‘विदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सही थियो । तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ का लाई अनुमति नचाहिने । यो न्याय, स्वतन्त्रता कि अराजकता ?’
संघीय संरचनामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु विदेश जानुअघि संघीय मन्त्रीपरिषद्बाट अनुमोदन हुनुपर्ने व्यस्था छ । 


Advertisment
Nabil box
Kumari

यसअघि गत जेठमा अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुनका लागि प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउतलाई संघीय मन्त्रिपरिषद्ले रोकेको थियो । तर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई भने अनुमति विना अमेरिका भ्रमणमा गएका कांग्रेस प्रवक्त विश्वप्रकाशको आरोप छ । 

Vianet communication
Laxmi Bank

उपचारको लागि बैंकक गएका राई सुटुक्क अमेरिका गएको र यस बारे समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको समाचारहरु सार्वजनिक भएको थियो । तर प्रदेश नम्बर एक सरकारले भने मुख्यमन्त्रीको भ्रमण सुटुक्क नभएको स्पष्ट पारेको छ । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x