×

NMB BANK
NIC ASIA

आफ्नो मालिक्नी मरेकै सडकमा ८० दिनसम्म कुरिरह्यो कुकुर (भिडियो)

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — आफ्नो मालिक्नीको मृत्यु भएको एक व्यस्त सडकमा ८० दिनसम्म कुरेर बस्ने एक बफादार कुकुरले चीनको अन्लाइन समुदायको मुटु छोएको छ । 

भित्री मंगोलियामा रहेको होहोटको सडकको बीचमा बसेको कुकुरको फूटेज सिना वीबो माइक्रोब्लगमा १४ लाखपटक हेरिसकिएको छ । 

चीनको पीयर भिडियो वेबसाइटले उक्त कुकुर आफ्नी मालिक्नी अगस्ट २१ मा मरेदेखि प्रत्येक दिन सडकमा देखिएको लेख्यो । 

एक ट्याकसीचालकका अनुसार, मानिसहरूले उसलई मद्दत गर्न खोजेपनि कुकुर भागिहाल्छ । 

‘चालकहरूले सानो कुकुरलाई खानाका टुक्रा दिने गर्छन् । तर हामीहरू बाहिर निस्कनेबित्तिकै ऊ अन्त जान्छ,’ उनले भने । 

‘कुकुरको मालिक्नीसँग निकै घना सम्बन्ध थियो । उनी मरेपछि सानो कुकुर त्यही ठाउामा पहरा दिएर बस्यो । प्रत्येक दिन ऊ सडकमै हुन्छ । म जहिले पनि उसलाई देख्छु । मानिस र कुकुरबीचको सम्बन्ध कस्तो घनिष्ठ हुने है ?’

उक्त भिडियो नोभेम्बर १० मा खिचिएको थियो र यसलाई सिना वीबोमा शेयर गरिएपछि प्रयोगकर्ताहरूले कुकुरको बफादारिताका विषयमा टिप्पणी गरे । 

जापानमा सन् १९२० को दशकमा हाचिको नामक कुकुरले प्रत्येक दिन रेलवे स्टेसनमा आफ्नो मालिकलाई कुर्ने गरेको थियो । मालिक मरेको नौ वर्षसम्म पनि कुकुर रेलवे स्टेसन पुग्ने गरेको थियो ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x