×

NMB BANK
NIC ASIA

विदेशी रेस्लरबाट घाइते भएकी राखीले पुकारिन् खली, ‘त्यससँग बदला लिनुस् न, खली भाइ’

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको हरियाणास्थित पञ्चकुलामा भएको रेस्लिङको बिग फाइटमा विदेशी महिला रेस्लरबाट पछारिएकी राखी सावन्त बदला लिन चाहन्छिन् ।

आइतवार पञ्चकुलामा ग्रेट खली रिटर्न शोमा नाच्दै गर्दा राखीलाई विदेशी रेस्लरले उचालेर पछारिदिएकी थिइन् । त्यसपछि राखी अस्पताल जानुपरेको थियो । 

राखीले मंगलवार रेस्लर खलीसँग विदेशी रेस्लरविरुद्ध बदला लिनका लागि आग्रह गरिन् । असह्य पीडामा रहेकी राखीलाई अस्पतालबाट ह्वीलचेयरमा राखेर होटलमा ल्याइएको थियो । 

होटलमा खाटमा पल्टीपल्टी उनले पत्रकारहरूसँग कुरा गरिन् । राखीले भनिन्, ‘किन यस्तो भयो मलाई नै थाहा छैन । म त द ग्रेट खलीको शोमा आएकी हुँ । पञ्चकुलामा मैले प्रस्तुति पनि दिएको हो । त्यो विदेशी रेस्लरलाई कुन भूत चढ्यो कुन्नि ? उसले मलाई केही मिनेटसम्म त हावामै उल्टो झुण्ड्याएर राखी । मेरो त होशै गुम्यो अनि उसले मलाई भुइँमा बेस्सरी पछारी । मेरो त ढाड, पेट र नितम्बमा चोट लागेको छ । त्यो बहुलाही हो । म त्यससँग बदला लिन चाहन्छु ।’

राखीले भनिन्, ‘यो दुर्घटना कसैले षड्यन्त्र गरेकाले भएको हो । बाबा राम रहीमको क्षेत्रमा रहेकाले उनकै षड्यन्त्र हो कि ? तनुश्री दत्ताले षड्यन्त्र गरेकी हो कि ? मलाई गोदिएला भन्ने लागेकै थिएन ।’

जनताले त यसलाई पब्लिसिटी स्टन्ट भनिरहेका छन् त भनी पत्रकारले सोध्दा राखीले जवाफ फर्काइन्, ‘राखी सावन्त मरी भने पनि मानिसलाई पब्लिसिटी स्टन्ट नै लाग्छ । राखी र खलीलाई पब्लिसिटी गरिरहनुपर्ने के आवश्यकता छ र
?’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x