×

NMB BANK
NIC ASIA

झापा र मोरङमा दुर्घटना हुँदा २ जनाको मृत्यु

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा मंगलवार ट्याक्टरले किचेर १ बालिकाको मृत्यु भएको छ । भद्रपुरबाट मेची खोलातर्फ जाँदै गरेको मे१त ५२३० नम्बरको ट्याक्टरमा सवार ५ वर्षीया राखी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुवासँग छठ पर्वको मेला हेर्न जाने क्रममा ट्याक्टरबाट ओर्लदै गरेको अवस्थामा ट्याक्टर पछाडि गुड्दा बालिकालाई चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते बालिकालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो भने ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

मोरङको बेलबारी नगरपालिका–४ बेतनामा लहरीको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय गाडीले विपरीत दिशाबाट जाँदै गरेको को२०प ६७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Vianet communication
Laxmi Bank

ठक्करबाट मोटरसाइकलमा सवार सुनसरी बराह नगरपालिका–४ बस्ने १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x