×

NMB BANK
NIC ASIA

सीताले तातोपानीमा नुहाउन जाउँ भनेका कारण आएको हुँ– प्रचण्ड

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको उपचारका लागि आफू म्याग्दीको तातो पानीमा डुबुल्कि लगाउन आएको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

‘प्राकृतिक तातो पानीले राम्रो गर्छ भन्ने उनलाई विश्वास भयो’ प्रचण्डले भने,‘कसैले तातोपानीमा राम्रो हुन्छ भनेछ अनि तातोपानी जाउँ भनिन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तातोपनीको तीन दिनको बसाइँबारे आफूले प्रधानमन्त्री केपी ओलीलाई भनेको र गृहमन्त्रीसँगको कुराकानीपछि आफू आएको बताए । 


Advertisment
Nabil box
Kumari

आफ्नो तीन दिनको निजी भ्रमणले म्याग्दीको विकास र पर्यटनमा फाइदा पुग्ने प्रचण्डको विश्वास थियो । 

Vianet communication
Laxmi Bank

आफ्नो तीन दिने तातोपानी बसाइले म्याग्दीको तातोपानीको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय भएको भन्दै प्रचण्डले अब आन्तरिक र वाह्य पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे । 

आफूहरुलाई तातोपानीमा देख्दा त्यहाँ आउने बिरामी समेत उत्साही भएको प्रचण्डको भनाइ छ । आफू नीजि भ्रमणका लागि आएको भए पनि भ्रमण नीजि हुन नसकेको प्रचण्डको गुनासो थियो । 

‘निजी भ्रमण भनिएपनि सार्वजनिक व्यक्तित्व भएपछि निजी नहुँदो रहेछ,’प्रचण्डले भने,‘सिंगापुर गएर पनि मान्छेले सुख दिँदैनन् त्यो पनि निजी हुँदैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x