पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडौं– चर्चित गीत ‘गाङनाम स्टाइल’ का गायक पीएसवाई( पार्क जेइ साङ) साई नेपाल आउने भएका छन् ।
नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साई नेपाल आउन लागेका हुन् । दक्षिण कोरियाली गायक पार्कको गीत ‘ग्याङनम स्टाइल निकै चर्चित भएको थियो ।
साई 'गाङनाम स्टाइल'बाटै संगीतको दुनियामा छाएका हुन् । यसअघि उनी दुई एल्बम निकालेर पनि खासै चर्चा पाएका थिएनन् । उनलाई 'गाङनाम स्टाइल'ले भने विश्व संगीतको शिखरमै पुर्याइदियो । 'गाङनाम स्टाइल' हालसम्म विश्वमै धेरैपटक हेरिएको म्युजिक भिडियो हो ।
१५ डिसेम्बर (मंसिर २९) गते पीएसवाई विथ के–पप लाइभ इन नेपाल नाम दिइएको कन्सर्टमा उनी सहभागी हुने छन् ।
खुमटारमा रहेको रेडियो नेपालको मैदानमा हुने कन्सर्टमा उनको प्रस्तुती रहनेछ ।
५ घन्टा चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसहित अन्य गायक गायीकाको प्रदर्शन रहनेछ ।
त्यसका साथै दक्षिण कोरियाबाट पनि गायक गायीकाको टोली आउँदै छ ।
ग्याङनम स्टाइल २०१२ मा सार्वजनिक भएको थियो । युट्युवमा यो गीत तीन अर्व २३ करोड भन्दा धेरैले हेरिसकेका छन् ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...