×

NMB BANK
NIC ASIA

सलमानको नयाँ फिल्मको फोटो सार्वजनिक– कटरीनासँग अंगालोमा बाँधिए सलमान

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को पहिलो अफिशियल लुक सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सलमान खान स्वयंले आफ्नो इन्स्टाग्राममा यो तस्वीर पोस्ट गरेका हुन् । तस्वीरमा सलमान खान र कटरीना कैफ वाधा बोर्डरमा गेट नजिक उभिएका देखिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फस्र्ट लुक फोस्ट भएको केही घन्टामा लाखौले लाइत तथा शेयर गरेका छन् । सलमान कोट पाइन्टमा देखिएका छन् भने कटरीना साडीमा छिन् । उनको घुमुर्किएको कपाल खुल्ला भएको अवस्थामा फोटो सार्वजनिक भएको छ । 


Advertisment
Nabil box
Kumari

कटरिना र सलमानको जोडी बक्स अफिसमा हिट जोडि हो । यो जोडिलाई आगामी फिल्ममा पनि फ्यानहरले निकै मन पराउने अनुमान गरिएको छ । 

Vianet communication
Laxmi Bank

फिल्म भारतमा पहिला प्रियंका चोपडाले खेल्ने तयारी थियो तर अचानक उनले यो फिल्मबाट हात झिकेकी थिइन् । 

फिल्मको टीजर र ट्रेलर सार्वजनिक भएको छैन तर फिल्म १५ अगस्टमा रिलिज गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x