१० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

कात्तिक ३०, २०७५

काठमाडौं– निर्माणका लागि ठेक्का लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । 

बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । 


ADVERTISEMENT

पुल महाशाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् ।

बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छापिएकाे छ ।
 

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस