×

NMB BANK
NIC ASIA

छमछमीको अडिशन जारी, कहाँ कहाँ हुँदैछ ?

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाै‌  -नेपाल टेलिभिजनबाट प्रशारण हुन नृत्य सो रियो छमछमी–४को पूर्वाञ्चल अडिशन को छायांकन सम्पन्न भए पश्चात पश्चिमाञ्चलको छायांकन बुटवलबाट शुरु भएको छ ।
बुटवल मसिंर १ र २,धनगढी मसिंर ४ र ५,सुर्खेत मसिंर ७ र ८ र कोहलपुर  १० र ११ गते अडिशनको छायांकन हुँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल टेलिभिजनकी कार्यकारी निर्माता निता सापकोटाले यो कार्यक्रमा देशभरिबाट प्रतिभाको खोजी गर्नै उद्देश्यले सुरुवात गरिएको बताइन् । यस मागदेखि नेपाल टेलिभिजन एच डी मा जान लागेको भन्दै छमछमीका सबै कार्यक्रमहरू पनि एचडी क्वालीटीमा छायांकन गरिने भएकाले गत वर्षहरूमा भन्दा यस वर्ष अझै गुणस्तरयुक्त हुने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कार्यकारी निर्माता निता सापकोटाका अनुसार देश र जनताप्रति उत्तरदायी भएर नेपाल टेलिभिजनले छमछमी जस्ता कार्यक्रमको उत्पादन गर्ने र नृत्य प्रतिभाहरुलाई ब्यबसायिक बन्न प्रोत्साहित गर्ने समेतको उद्देश्य रहेको बताइन् । नेपाल टेलिभिजन ले २०६८ बाट निर्माण गर्न थालिएको मेगा रियल्टी सो रियो छमछमीको चौथो संस्करणको अडिशन चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

प्रतियोगिताका विजेताहरु मध्ये प्रथम हुने प्रतिष्पर्धीलाई अल्टो के टेन कार ,दोस्रो पुरुस्कार पांच लाख बराबरको एल जीको सामानहरु, तेर्सो पुरुस्कार घलाख बराबर एल जीको सामानहरु र ७ जना लाई १लाख बराबरको गीफ्ट ह्याम्पर प्रदान गरिने छ । प्रत्येक शनिबार ८ः ५०बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रममा  प्रख्यात नृत्य निर्देशक महेश गोदार,अभिनेत्री मिथिला शर्मा र नायिका सञ्चिता लुईटेल निर्णायक रहेका छन्।  प्रतियोगिताको दोस्रो चरण मेगा राउण्डको अडिशन नेपाल टेलिभिजनको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x