×

NMB BANK
NIC ASIA

बलिउड अभिनेत्री अक्षरा हासनको तस्बिर लिक प्रकरणमा मुछिए पूर्वप्रेमी

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई । बलिउड अभिनेत्री अक्षरा हासनको निजी तस्बिर लिक प्रकरणमा नयाँ खुलासा भएको छ ।

Muktinath Bank

प्रहरीका अनुसार फोटो लिक हुनुअघि तस्बिर अक्षराका पूर्वप्रेमी तनुज वीरमानीको मोबाइल फोनमा थियो । यो विषयमा प्रहरीले उनीसँग सोधपुछ गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले लेखका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता फोटो लिक प्रकरणमा तनुजका प्रवक्ताले एक स्पष्टिकरण सार्वजनिक गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सो स्पष्टिकरणमा अहिलेपनि तनुजको राम्रो सम्बन्ध रहेको र व्यक्तिगत तस्बिर सार्वजनिक प्रकरणले उनी मर्माहत भएको उल्लेख गरिएको छ । साथसाथै यस प्रकरणमा प्रहरी र अक्षरालाई सबै प्रकारणको सहयोग गर्न तयार रहेकोपनि तनुजले बताएका छन् । 

Vianet communication
Laxmi Bank

प्रवक्तले भनेका छन्– एक समय दुई बीच सम्बन्ध त थियो तर पछि आपसी सहमतिमा सम्बन्ध अन्त्य गरिएको थियो । अहिले प्रेमी–मैमिका नभएपनि सम्बन्ध राम्रो छ।

अक्षराको व्यक्तिगत तस्बिर सामाजिक सञ्जालमार्फत लिक भएको थियो । सो तस्बिर सार्वजनिक पछि ट्वीटरमार्फत अक्षराले आफूले प्रहरीमा उजुरी गरेको बताएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x