×

NMB BANK
NIC ASIA

बलिउडमा रिलेशनसिप– रणवीर कपूरसँग रिसाएकी हुन् आलिया भट्ट ?

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्म फ्यानहरुलाई सबैलाई थाहा छ कि रणवीर कपूर र आलिया भट्ट रिलेशनशिपमा छन् । यी दुबै अभिनेताले अहिलेसम्म एउटा पनि फिल्म सँगै खेलेका छैनन् । 

Muktinath Bank

तर दुबैबीच गजबको केमेस्ट्री देखिएको छ । वास्तविक जिवनमा यो जोडी जब देखिइन्छ सधै मानिसले यो जोडिलाई मन पराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पछिल्लो दिन एक तस्वीरमा उनीहरुको बिचमा सोहार्दता नदेखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

यो तस्वीर रणवीर र आलियाको आगामी फिल्म ब्रम्हास्त्रको सेटबाट लिक भएको हो । तस्वीरमा आलिया खासै खुसी देखिएकी छैनन् जबकी रणवीर कपूरले आफ्नो मोबाइल फोनमा केही हेरिरहेका देखिएका छन् । 

Vianet communication
Laxmi Bank

यो फोटो लामो शुटिङपछि खिचिएका कारण आलिया थकित भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुमा खबर छ । अयान मुखजीको निर्देशनमा बनिरहेको फिल्म ब्रम्हास्त्रको शुटिङ आजभोलि मुम्बइमा जारी छ ।

यसमा रणवीर र आलियाका अलावा अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया तथा मोनी राय पनि महत्वपूर्ण भूमिकामा देखिने छन् । यो फिल्म डिसेम्बर २०१९ मा रिलिज हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x